काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यहरू छनोट गर्ने प्रक्रियालाई तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले संस्कृति, पर्यटन तथा नागरिक उड्डय...