वार्ताबाट समस्या समाधान गर्न तयार छु: डा. शेखर कोइराला

1 hour ago 60

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र संस्थापन पक्ष र इतर समूहबीच संवाद र सहमतिमार्फत देखिएका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन्। आज बिहान आफ्नै निवासमा पार्टी महामन्त्री गुरुराज घिमिरेसँग भएको भेटवार्ताका क्रम...

पुरा समाचार पढ्नुहोस