काठमाडौं। स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटका कारण निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवाहरू स्थगन गरिएको छ। बोर्डमा चुलिँदै गएको आर्थिक चुनौतीलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिक (इमर्जेन्सी) ब...