विदेशी मुद्राको विनिमयदरमा सामान्य घटबढ

2 weeks ago 59

१४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर सामान्य घटबढ देखिएको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर  १५३ रुपैयाँ ४१ पैसा छ । यस्तै, युरोपियन युरो...

पुरा समाचार पढ्नुहोस