काठमाडौँ । अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नवीन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनल...