काठमाडौँ । विद्युत् नियमन आयोगको नेतृत्व तथा सदस्य पदका लागि कुल ३२ जनाले आवेदन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत गठित अध्यक्ष तथा सदस्य नियुक्ति सिफारिस समितिका अनुसार आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाको आ...