काठमाडौँ । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादकाबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको छ। विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुखले अर्को बैठक जेठ २५ गतेका लागि तय गरेका छन्। दिउँसो १ बजेका लागि निर्...