काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी लगायत अन्य विपक्षी दलहरूको अवरोधका बीच अगाडि बढेको छ। बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि केही समय सदनको कारबाही प्रभावित भएको थियो। संसद् सुरु हुनासाथ वि...