विपद् व्यवस्थापनदेखि संरचना लिलामीसम्मका कोशी प्रदेश सरकारका यस्ता छन् निर्णय

3 weeks ago 146

विराटनगर / कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको प्रशासनिक, कृषि, स्वास्थ्य, खेलकुद तथा पुनर्निर्माण क्षेत्रलाई समेट्दै आठ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

पुरा समाचार पढ्नुहोस