विराटनगर महानगरको डिजिटल अभियानः ५५ युवालाई एआई र साइबर सुरक्षाको विशेष तालिम

1 week ago 148

विराटनगर । डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई प्राथमिकतामा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ। महानगरपालिकाको सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा...

पुरा समाचार पढ्नुहोस