विराटनगर महानगरभित्र घर निर्माणमा कडाइ : नाला जाम र सडक क्षति रोक्न ७ बुँदे मापदण्ड अनिवार्य

1 hour ago 21

विराटनगर / विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ । अबदेखि घरनक्सा पास गर्ने प्रक...

पुरा समाचार पढ्नुहोस