काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा एसोसिएट्स समूहबाट विराटनगरका उद्योगी तथा एमएम ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक सुयशराज प्याकुरेल विजयी भएका छन्।
उनले एसोसिएट्सतर्फ विराटनगरको प्रतिनिधित्व गर्दै सफलता हासिल ...