विराटनगरको कोशी अस्पताल बाहिरका फार्मेसीमा डिडिएको छापा , दुई पसलमा सिल

2 weeks ago 48

 विराटनगर । विराटनगरमा रहेको कोशी अस्पताल बाहिरका औषधी पसलमा औषधि व्यवस्था विभाग (डीडीए) विराटनगरले आकस्मिक अनुगमन गरेको छ । विभागको टोलीले बुधबार कोसी अस्पताल बाहिरका फार्मेसीहरूमा अनुगमनका क्रममा कैफियत भेटिएका दुई औषधि पसल सिल ...

पुरा समाचार पढ्नुहोस