विराटनगरमा अवैध ‘एजुकेसन कन्सलटेन्सी’को बिगबिगी, आठवटा मात्र संघीय मन्त्रालयमा दर्ता

1 day ago 62

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेका अधिकांश एजुकेसन कन्सलटेन्सी कानुनी प्रक्रियाबिना नै सञ्चालनमा रहेको पाइएको छ। संघीय शिक्षा मन्त्रालयको अभिलेखअनुसार महानगर क्षेत्रमा अनुमति प्राप्त कन्सलटेन्सीको संख्या सीमित भए पनि दर्जनौं संस्था नियमविपरीत स...

पुरा समाचार पढ्नुहोस