विराटनगरमा किन झ्याप झ्याप गईरहन्छ बिजुली ?

1 week ago 186

विराटनगर । तीव्र रूपमा बढिरहेको विद्युत् खपत र बारम्बार हुने सर्किट ओभरलोडको समस्यालाई व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले थप एक सब–स्टेशन निर्माणको प्रस्ताव अघि सारेको छ। हाल विराटनगर क्षेत्रको विद्युत् आपूर्ति टंकीस...

पुरा समाचार पढ्नुहोस