विराटनगरमा जारी मिल्स गोल्डकपमा उदयपुरलाई स्तब्ध पार्दै विराटनगर फाइनलमा

2 weeks ago 105

विराटनगर । विराटनगरको जुटमिलमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थानीय टीडब्लूवाईसी [ TWYC ] फुटबल क्लब प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोल अन्तरले ...

पुरा समाचार पढ्नुहोस