विराटनगरमा ‘फहद एपरेल्स’ को शाखा विस्तार, दुई सय बढीलाई रोजगारी

1 week ago 68

विराटनगर । विराटनगरका युवा उद्यमी एमडी नसरुलले गार्मेन्ट व्यवसायमा आफ्नो उपस्थिति बलियो बनाउँदै ‘फहद एपरेल्स’ को दोस्रो शाखा विस्तार गरेका छन् ।
विराटनगर–६ शनि मन्दिर अगाडि एनसेल भवनको दोस्रो तलामा कम्पनीको नयाँ शाखा बिहीबारदे...

पुरा समाचार पढ्नुहोस