विराटनगरमा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि खुकुरी प्रहार

1 hour ago 81

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित अनुकरण मार्गमा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि खुकुरी प्रहार भएको छ।

मोरङ प्रहरीका अनुसार एक घरमा पुगेको प्रहरी टोलीमाथि खुकुरी प्रहार हुँदा दुई जना प्रहरीसहित एक जना अन...

पुरा समाचार पढ्नुहोस