विराटनगरमा ७० जना सिटी सफारी चालकलाई “सुरक्षित चालक” ज्याकेट वितरण

1 week ago 58

विराटनगर । सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार तथा मर्यादित रूपमा सञ्चालन गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सञ्चालन गरिएको “सुरक्षित चालक” अभियान अन्तर्गत ७० जना सिटी सफारी चालकलाई “सुरक्षित चालक” अंक...

पुरा समाचार पढ्नुहोस