विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै

1 week ago 279

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो।

दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर...

पुरा समाचार पढ्नुहोस