विश्व वातावरण दिवस: मुख्यमन्त्री कार्कीको आह्वान-वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक

1 week ago 311

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख...

पुरा समाचार पढ्नुहोस