विश्व वातावरण दिवसमा इलाममा वृक्षारोपण अभियान, आठ सय विरुवा रोप्न सुरु
1 week ago
100
इलाम । विश्व वातावरण दिवसको अवसरमा इलाममा वृक्षारोपण गरिएको छ । इलाम नगरपालिकाको संयोजनमा विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।
‘समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास’ भन्ने नारासहित आज नेपालसहित विश्वभर यो दिवस मनाइँदैछ