एटलान्टा । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनालाई पछि पार्दै इजिप्टले अग्रता लिएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई १–० को अग्रता दिलाएक...