एटलान्टा। विश्वकप फुटबलको रोमाञ्चक माहोलबीच हजारौं दर्शक रंगशालामा प्रवेश गरिरहेका थिए। तर बिना रामरुपका लागि त्यो दिन उत्साहभन्दा निराशाको बन्यो।
उनले १३ वर्षीय नाति एलिजाह गोम्सको जन्मदिन उपहारस्वरूप विश्वकपको खेल हेर्न टिकट किनिदिएकी ...