विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने भन्दै दलगत विद्यार्थी संगठनमा अंकुश लगाएको र प्राध्यापक संगठन हटाउने गृहकार्यमा समेत रहेको सरकारले 'राजनीतिकरणको मूल जरो' मानिएको प्रधानमन्त्री कुलपति रहने व्यवस्था किन हटाएन भन्ने अहिले चासोको विषय बने...