काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्। अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएसँगै शर्माले पदबाट राजीनामा दिएका हुन्। उनले नयाँ सरकारलाई सहजहोस् भन्ने उद्देश्यका साथ मंगल...