वैकल्पिक विकास वित्त कार्यान्वयन गरिने, पूर्वाधारमा निजी क्षेत्र भित्र्याउने घोषणा

3 weeks ago 63

काठमाडौं । सरकारले विकास वित्त कोष कार्यान्वयन गर्ने भएको छ। यसमा विदेशमा रहेका नेपाली, निजी क्षेत्र लगायतको लगानी परिचालन गरेर पूर्वाधार क्षेत्रमा उपयोग गरिने सरकारले जनाएको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दीर्घकाली...

पुरा समाचार पढ्नुहोस