वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना केन्द्र स्थापन गर्ने

3 weeks ago 124

२९ जेठ, काठमाडौं । वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना तथा स्रोत केन्द्र बनाउने भएको छ । श्रम, आप्रवासन र वैदेशिक रोजगारीका विविध आयामलाई समेटेर एकै स्थानबाट अध्ययन गर्न मिल्नेगरी केन्द्र (डीआईआरसी) स्थापना गर्ने भएको हो। वैदेशिक रोजगारीलाई थप सुर...

पुरा समाचार पढ्नुहोस