काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राजनीतिक नेतृत्वको बचाउ गर्ने नाममा राष्ट्रिय हित र सीमा सम्बन्धी विषयमा मुलुकको स्थापित अडान कमजोर पार्ने प्रयास हुन नहुने बताएकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा धारण...