काठमाडौं । मेटाले आफ्नो म्यासेजिङ प्लेटफर्म व्हाट्सएपमा रहेका दुई गम्भीर सिक्युरिटी कमजोरीहरू समाधान गरेको जनाएको छ । यी कमजोरीहरूले विन्डोज, एन्ड्रोइड र आईओएस प्लेटफर्महरूलाई प्रभावित गरिरहेका थिए । कम्पनीका अनुसार यी त्रुटिहरूको पहिचान आफ्नै बग बाउ...