शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप,भानु माध्यमिक विद्यालयका शिक्षक प्रहरीको नियन्त्रणमा
1 day ago
101
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता गरिए...