काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्ना सदस्यहरूका लागि अलग्गै आचारसंहिता कार्यान्वयनमा ल्याएको छ। समितिको कार्यसम्पादनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। सं...