काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई अझ सुरक्षित, छरितो र पारदर्शी बनाउने उद्देश्यसहित पुन: श्रम स्वीकृति (Re-entry Labor Permit) प्रणालीलाई पूर्ण रूपमा स्वचालित (fully automated) बनाएको छ । यससँगै अब योग्य श्रमिकहरूले अनलाइन प्रणाली...