श्रीजन पण्डित, सबिन नेपाली र राधिका राउतको अभिनयमा वियोगान्त लोकदोहोरी गीत “पहिलो घरबार” सार्वजनिक

59 minutes ago 23

काठमाण्डौ । कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै जान्छ र त्यो मायाँ वैवाहिक जीवनमा परिणत हुन्छ, उनीहरुले संगै जिउने र संगै मर्ने कसम समेत खाएका हुन्छन् । यो एकादेशको कथा होइन, हामीले काहीं कतै समाजमा देखेको घटना हो । ति जोडीको सम्बन्...

पुरा समाचार पढ्नुहोस