संगीत रोयल्टी बैंक खातामा ल्याउन पहल, ६ महिना लाग्ने

3 weeks ago 49

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले संगीतकर्मीलाई रोयल्टी वितरण गरेको छ । समाजले टिकटक, यातायात, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम बाँडेको हो । स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले प्रज्ञा-प्रतिष्ठानमा कार...

पुरा समाचार पढ्नुहोस