संघीय मामिला मन्त्रालयले गर्‍यो ५८ अधिकृतको सरुवा, सातजना बने प्रमुख प्रशासकीय अधिकृत

4 weeks ago 47

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ जना अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयमा अतिरिक्त समूहमा राखिएका ५४ जनासहित ५८ अधिकृतको मंगलबार सरुवाको निर्णय गरिएको हो।

मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत सार्वजनि...

पुरा समाचार पढ्नुहोस