संविधान संशोधनमा आधारभूत संरचना जोगाउँदै शासकीय सन्तुलन कायम गर्न रेग्मीको सुझाव

1 week ago 112
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधनको प्रक्रियामा प्रवेश गर्दा संविधानको मूल चरित्र, आधारभूत संरचना र प्रस्तावनाको भावनालाई अक्षुण्ण राख्नुपर्ने बताएका छन्। उनले संशोधनका नाममा संविधानको आध...
पुरा समाचार पढ्नुहोस