संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

2 weeks ago 41

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संवि...

पुरा समाचार पढ्नुहोस