संसदमा एमाले सांसद महरको प्रश्न : बझाङमा बिजुली उत्पादन भए पनि किन अध्यारो ?

2 weeks ago 45

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांस...

पुरा समाचार पढ्नुहोस