संसद् बैठकबाट प्रधानमन्त्री उठेर हिंडेकोप्रति एमालेको आपत्ति

3 weeks ago 51

२८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा र...

पुरा समाचार पढ्नुहोस