काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) बारे प्रश्न उठाउँदै नियमावलीको कार्यान्वयनमा जोड दिएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ को व्यवस्थालाई स्मरण गराउँदै अध्यक्ष साम्पाङले प्र...