काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आफूलाई बैठकबाट निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले लामो समयदेखि सदनमा प्रधानमन...