सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा

3 weeks ago 67

२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने ...

पुरा समाचार पढ्नुहोस