सडक सुधार आयोजना अन्तर्गत ७ खण्डमा १ अर्ब ६३ करोड बजेट

3 weeks ago 56

२६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक सुधार आयोजना अन्तर्गत ७ खण्डमा १ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आवमा भेडेटार–रवि–राँके सडक योजन...

पुरा समाचार पढ्नुहोस