सतर्कता केन्द्रद्वारा छड्के अनुगमन तीव्र, ‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

1 week ago 192
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ ।  केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिइन् । उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजि...
पुरा समाचार पढ्नुहोस