काठमाडौँ । पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सत्ता प्राप्त गरेपछि विपक्षी शक्ति वा प्रतिस्पर्धी पक्षलाई पूर्ण रूपमा समाप्त पार्ने सोच लोकतान्त्रिक अभ्यास अनुकूल नहुने बताएकी छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारमा पुगेको अवस्थालाई...