सत्य उजागर गर्ने एक झुट

3 weeks ago 74

हाम्रा घरका धुवाँ एउटै आकाशमा मिसिन्थे, उही घामले हाम्रा आँगन उज्यालो बनाउँथ्यो। तर हाम्रो बीचमा एउटा अदृश्य पर्खाल थियो- सिमानाको पर्खाल। हजुरबुबा र बुबाले सधैँ जमिन मिचिएको गुनासो त गरे, तर त्यो घरको चार पर्खालभित्रै सीमित भयो।

पुरा समाचार पढ्नुहोस