काठमाडौं । कर्पोरेट कार्यशैली र मानसिक स्वास्थ्यको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा एउटा नयाँ र चाखलाग्दो बहस सुरु भएको छ। एकजना सफ्टवेयर इन्जिनियर (टेक प्रोफेसनल) ले वार्षिक ७२ लाख भारतीय रुपैयाँ (करिब १ करोड १५ लाख नेपाली रुपैयाँ) को आकर्षक पा...