समय नदिई बोल्न खोजेपछि पूर्वमुख्यमन्त्री राईलाई रोष्ट्रमबाट तल झारियो

2 weeks ago 69

विराटनगर । कोसी प्रदेश सभाको बुधबारको बैठक विपक्षी नेपाली कम्युनिष्ट पार्टीसहितका विपक्षी दलले अवरुद्ध गरेका छन् । सरकारको नीति तथा कार्यक्रम संशोधन समय नदिई पारित गराएको भन्दै विपक्षी दलका सदस्यहरुले प्रदेश सभा बैठकमा वेल घराउन गर्दै अवरोध गरेका ...

पुरा समाचार पढ्नुहोस