समस्याग्रस्त थप ३ सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन

2 weeks ago 50

१२ जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप ३ सहकारीका ऋणीको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले आज घेदुङ बहुउद्देश्यी...

पुरा समाचार पढ्नुहोस